छुट्टाछुट्टै मतपत्र छाप्न शुरु भइसक्योःनिर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको लिखित जवाफमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको काम शुरु भइसकेको उल्लेख छ । जवाफमा अदालतको … Continue reading छुट्टाछुट्टै मतपत्र छाप्न शुरु भइसक्योःनिर्वाचन आयोग